national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

लिखित र अन्तर्वार्ता परीक्षा सहजिकरणका लागि विज्ञ सूचिमा नाम दर्ता सम्बन्धमा

लिखित र अन्तर्वार्ता परीक्षा सहजिकरणका लागि विज्ञ सूचिमा नाम दर्ता सम्बन्धमा

 

लिखित र अन्तर्वार्ता परीक्षा सहजिकरणका लागि विज्ञ सूचिमा नाम दर्ता सम्बन्धमा

उच्च मूल्य कृषिवस्तु उत्थानशल कार्यक्रमको करारमा कर्मचारी भर्ना सम्बन्धी कार्यविधि (Recruitment Guideline) को दफा ७.१ को (iv) को व्यवस्था बमोजिम देहायका पद र स्तरका कर्मचारी भर्ना गर्न लिखित परक्षा र अन्तर्वार्ता परीक्षा सहजिकरणका लागी निम्न योग्यता पुगेका दक्ष तथा विशेषज्ञहरुबाट  सूचना प्रकाशन भएको १५ दिन भित्रमा rhvap.moald.gov.np बाट फारम डाउनलोड गरी विवरणहरु भरेर rhvapvacancy@gmail.com मार्फत पठाउन हुन यो सूचना प्रकाशान गरिएको छ। 

 

Position

Level

विज्ञहरुको आवश्यक योग्यता र अनुभव

Engineer

 

 

 

 

Officer Level

 

 

 

Masters degree in relevant subject with 7  years of relevant experiences

Rural Finance Officer

Agroecology Crop Officer

Agroecology Livestock Officer

Business Development Officer

Procurement Officer

Fund and Financial Management Officer

POs Strengthening Officer

MEAL Officer

MIS & Data Management Officer

Financial Management Assistant

 

 

 

Assistant/ Sub assistant level

 

 

Masters degree in a related subject with 5 years of relevant experiences

Sub-engineer / Overseer

Agricultural Technicians / JT (Plant Science)

Agricultural Technicians / JT (Animal Science)

Asst Sub-engineer / Sub-Overseer

Community Mobilizer/JTA Level

 

 

सूची (Roster) मा दर्ता हुनका लागि विज्ञहरुले भर्नुपर्ने फारम